ब्रेकिंग न्युज

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च कपिलवस्तुको अध्यक्षमा पौडेल



कपिलवस्तु २६ साउन । वी पी कोइराला युवा नेतृत्व विकास मञ्चले कपिलवस्तुको अध्यक्षमा रामनी पौडेललाई मनोनित गरेको छ ।  वाणगंगा नगरपालीका वडा नं.८ निवासी पौडेल लामो समयदेखी राजनितिमा सक्रिय छन् । जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठि, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गदै युवाहरुको नेतृत्व विकास गदै आईरहेको छ । देशभर संजाल विस्तार गरिरहेको मञ्चले बुधवार कपिलवस्तु सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरेको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६