शिक्षा

भदौ दोस्रो हप्ता हुने भनिएको व्यवस्थापन संकायको परीक्षा स्थगित



काठमाण्डौ २७ साउन ।  भदौ दोस्रो हप्ताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ ।कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन प्राध्यापक डाक्टर ध्रुववकुमार गौतमले निकालेको सूचनामा उल्लेख छ ।लकडाउन हटेसँगै त्रिविको व्यवस्थापन संकायले भदौ दोस्रो हप्ता परीक्षा लिने तयारी गरेको थियो ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६