कपिलवस्तु
साउन २८, २०७७
कपिलवस्तुको
कृष्णनगरमा सशस्त्र प्रहरीले २४ लाख ५० हजार भारतीय रकम बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट नजिक पालमा ड्युटीमा रहेको बेला
रकम बरामद गरेको हो ।

पाल ड्युटी रहेको बाटोमा गरेको बेला भारतीय
सीमाबाट झोलामा सेनेटाईजर र औषधीको पोका भित्र लुकाएर रकम ल्याएका थिए ।
दशगजा भन्दा ५० मिटर भित्र नेपाली भूभागमा गरिएको चेकजाँजका क्रममा सुरुमा
ती व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको
सशस्त्रको टोलीलाई झुक्काउन खोजेका थिए । शङ्का लागी झोलामा हेर्न थाले पछि
झोला छोडेर भारत तर्फ फरार भएको सशस्त्र प्रहरी उपरीक्षक धुब्र कार्कीले बताए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गुड्डी सशस्त्र
प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्म, कृष्णनगरका गुल्म पती
सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले बताए । बरामद रकम आवश्यक
कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाइने जनाइएको छ ।

प्रतिक्रिया