काठमाडौ २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमा सम्बोधन गर्नु हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने भएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले केही समयमा प्रधानमन्त्री ओलीले भर्चुयल सम्बोध गर्ने जानकारी दिनु भयो ।
२८ श्रावण २०७७, बुधबार
प्रतिक्रिया