ब्रेकिंग न्युज

तौलिहवामा समुदायमा १८ जना कोरोना संक्रमित थप । जिल्लामा ९०१ पुग्यो



कपिलवस्तु 

२८ साउन 

कपिलवस्तुको सदरमुकाम तौहिहवामा १८ कोरोना संक्रमित थप भएका छन । जिल्ला अस्पतालबाट संकलन गरेका ९१ स्वाव मध्ये १८ जनामा कोरोना देखिएको छ । ६० जनाको रिपोर्ट नेगटिभ आएको छ १३ जनाको रिपोर्ट प्रतिक्षामा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६