बुटवल
३०, साउन २०७७
प्रदेश
राजधानी बुटवल र भैरहवाका १४ जना कोरोना संक्रमित थप भएका छन् । बुटवल
नगरपालिकामा स्थाथिय बसोबास गर्ने ७ जना र भैरहवामा ७ जनाका कोरोना संक्रमण
भएको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगर मा ५ जना, वडा नं.
१६ मा १ जना र नगरपालिकाको कर्मचारी १ जनामा कोरोना देखिएको स्वास्थ्य शाखा
प्रमुख कुन्दन सिंहले बताएका छन् । नगरपालिका भरी ४२ जना उपचारका लागी
आइसोलेसनमा रहेका छन् । ३२ जना सङ्क्रमित समुदायबाट रहेका छन् ।

सिद्धार्थनगर
नगरपालिकामा वडा नं. ४ मा ४ जना, वडा नंं. १२ मा ३ जनामा संक्रमण देखिएको छ
। ११ जनाले निजी ल्याबमा जाँच गराउँदा कोरोना देखिएको थियो । रुपन्देहीमा
४२० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया