कपिलवस्तु
३० साउन २०७७
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख उमाशङ्कर
चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना व्यवस्थापन प्रदेशका सम्पर्क व्यक्ती समेत रहेका चौधरीले कोरोना संक्रमण भएको फेसबुक मार्फत सार्वजनिक
गरेका छन् । चौधरीले मन्त्रालयका तर्फबाट नियमित मिडिया विफ्रिंग समेत गर्दै आएका थिए ।
सामाजिक विकास मन्त्रालय बुटवलमा वरिष्ठ स्वास्थ्य
प्रशासक रहेका अहिले होम आइसोलेसनमा बस्दै आएको बताएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया