अर्घाखाचीं, ३१ साउन
शितगंगा नगरपालिकाकाे वडा नम्बर १४ मा अाज अपाङ्ग परिचय पत्र बितरण गरिएकाे छ । शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गाैतमकाे नेततृत्वमा डक्टर सहितकाे टाेलि वडा स्थरमै पुगेर परिचय पत्र बितरण गरिएकाे हाे ।
केही नगरपालिकाबाट बितरण गरिए पनि अपाङ्ग ब्यति आउनै समस्या देखिए पछि वडाबाटै बितरण सुरु गरिएकाे प्रमुख प्रशासकिय अधिकृत गाैतमले जानकारी दिनु भयाे । बाकि रहेका वडामा पनि केही दिनमै बितरण गरिने उहाले बताउनु भयाे । आज वडा नम्बर१४ मा विभिन्न वर्गका १८ वटा परिचय पत्र बितरण गरिएकाे हाे । आज सनिबार भए पनि प्रमुख प्रशासकिय अधिकृत ,महिलाशाखा कर्मचारी तथा डक्टरकाे टाेलीले गाउमै पुगेर परिचय पत्र बितरण गरेका हुन ।








प्रतिक्रिया