ब्रेकिंग न्युज

रुपन्देहीमा क्वीक रेष्पोन्स टिम सकृय,लक्षण देखापरेका संक्रमितको उद्धार र उपचारमा सघाउने



भैरहवा १ भदौ । रुपन्देहीमा  कोरोनाको जोखिम बढेसंगै  प्रशासनको अगुवाइमा  क्विक रेस्पोन्स टिम गठन भएको छ ।पछिल्लो समय कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेपछि रुपन्देही जिल्ला प्रशासनको अगुवाइमा बसेको जिल्ला बिपद ब्यवस्थापन समितिकोे बैठकले यस्तो टिम गठन गरेको हो  ।

    जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र स्थानीय तहमा बिपद हेर्ने फोकल पर्सनको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख सहितको क्विक रेस्पोन्स टिम गठन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनु भयो ।उक्त रेस्पोन्स टिमले कोरोनाका संक्रमितको उपचार र उद्धारका काममा चुस्तता दिने अनुगमन तथा सहजीकरण गर्नेछ । यस अघि प्रदेश स्तरमा पनि यस्तै टिम गठन भई कृयासिल रहेको छ । 

प्रकाशित : १ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६