प्रदेश

कोरोना अस्पतालमा उपचार रहेका ६४ वर्षिय बृद्धको मृत्यु



कपिलवस्तु

५ भाद्र बुटवल धागो कारखाना
कोराना अस्पतालमा उपचाररत रहेका ६४ वर्षका बृद्धको मृत्यु भएको छ । प्यूठान
स्वर्गद्वारी नगरपालिका-७, सोत्रेकाका ६४ वर्षीय पुरुष  को बिहान साढे ६ बजे मृत्यु भएको लुम्बिनी
प्रादेशिक अस्पतालका प्रवक्ता डा.
बिष्णु गौतमले जानकारी दिए।

मृतकलाई साउन ३२ गते
जिल्लामा पुष्टी भएको थियो । स्वास्थ्यमा समस्या भएपछी उपचारका लागी धागो कारखाना
विशेष अस्पतालमा भर्ना गरीएको थियो । भारतबाट आएर क्वारेनटाइनमा स्वाव परिक्षण
गर्दा कोरोना देखिएको थियो । उनलाई ज्वारो आउने
, स्वास फेर्न अफ्टेरो
हुने समस्या देखिए पछी भेन्टिलेटरमा उपचार गराएको डा. गौतमले बताएका छन । मृतक
लामो समय देखी सुगर र रक्तचापका विमारी समेत थिए ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६