ब्रेकिंग न्युज

दुई घण्टा बैंक खुल्ने गरी भाद्र १५ सम्म निषेधाज्ञा थप ।



कपिलवस्तु ७ भाद्र । कपिलवस्तुमा भाद्र १५ गते सम्मका लागी निषेधाज्ञा थप भएको छ । कोरोना संक्रमण नरोकिए पछि निषेधाज्ञा लम्विएको हो । निषेधाज्ञाको व्याहोरा भने कुनै परिमार्जन भएको छैन । बैंक तथा वित्तीय संस्था न्युनतम स्वास्थ्य मापदण्ड पुरा गरी विहान ८ देखी १० वजे सम्म संचालन हुन पाउने ब्यवस्था गरीएको छ ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६