गण्डकी

कास्कीमा जारी निषेधाज्ञाको समयावधि थप



कास्की ७ भदौँ । कास्कीमा जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो ।जारी अवस्थाको निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको पोखरा महानगरका मेयर मानबहादुर जीसीले जानकारी दिए ।उनले अहिलेको अवस्थाभन्दा पनि निषेधाज्ञालाई कडा पारिने बताए । ‘निषेधाज्ञा थप्ने भैइयो,’ उनले भने, ‘अहिलेभन्दा पनि कडा पार्ने के, कोरोना भाइरस नि निषेधाज्ञा छ भनेपछि नआओस् त्यस्तो पार्ने हो ।’

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६