कपिलवस्तु, ७ भाद्र
बाणगंगाका एक पुजारीमा कोरोना देखिएको छ । आइतवार जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पुजारी मा कोरोना भएको वताइएको छ । पुजारीको स्वास्थ्यमा समस्या भएको कारणले गर्दा उपचारका लागी बुटवल पठाइएको छ । स्वास प्रस्वासमा समस्या देखीएको छ । अवस्था गम्भिर रहेको उनका आफन्तले बताएका छन । उनी कृष्णनगरको मन्दिरमा पुजा गराउने गर्दथे । बाणगंगा ९ मा स्थायी बसोवास गर्दै आएका थिए ।
प्रतिक्रिया