रुपन्देही ९ भदौ । निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा कपिलवसतुको वाणगंगा ७ वनगाई निवासी बसन्तराज खनालले औपचारिक मान्यता पाउनु भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष खनाल यसअघिका अध्यक्ष सैलेन्द्र महन झाले संस्था छाडेपछि एकमहिना अघि नै स्वःतहरुपमा कार्यवाहक अध्यक्ष वन्नु भएको थियो ।
खनालले सोमबार संस्थाबाट प्राप्त पत्रसँगै अध्यक्ष पदका लागि औपचारिक मान्यता पाउनु भएको हो । देशभर विभिन्न ३ सय ७२ विषयमा अध्यापन गराउने २ सय ४० बढी निजी संस्थाहरु महासंघमा आवद्ध रहेको अध्यक्ष खनालले वताउनु भयो ।








प्रतिक्रिया