अन्तर्राष्ट्रिय

स्कटल्याण्ड : परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने



काठमाण्डौ ११ भदौँ । स्कटल्याण्डमा कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने भएको छ । स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडीएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको बीबीसीले जनाएको छ ।सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न बाटो खुलेको खबरमा उल्लेख छ । यसको लागि त्यहाँको सरकारले ३ सय द्रुत गतिको मेसिन र पाँच लाख परीक्षणको लागि ६७ लाख पाउन्ड खर्च गरेको छ । १२ मिनेटमै परीक्षणको नतिजा दिने मेसिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनेछ ।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६