ब्रेकिंग न्युज

कोेरोना संक्रमणको टप १० भित्र कपिलवस्तु ।



कपिलवस्तु, १३ भाद्र

कोरोना संक्रमिण देखिएको टप १० मा कपिलवस्तु जिल्ला समेत परेको छ । सवै भन्दा वढी संक्रमण भएको क्षेत्रमा देश कै राजधानी काठमाण्डु परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार प्रकाशन गरेको स्थिती अपडेटमा टप १० मा प्रदेश नं. ५ बाट कपिलवस्तु मात्र परेको छ । 

टपमा रहेको काठमाण्डौमा २६७० पुरुष र १२९० महिला रहेका संक्रमित रहेका छन् । यसै गरी पर्सामा १७३६ पुरुष ४९२ महिला रहेका छन् । रौतहट १७०४ पुरुष १५१ महिला , सर्लाही १४२८ पुरुष २५६ महिला, कैलाली ११५८ पुरुष ४३६ महिला,मोरङ १०६७ पुरुष, ४९० महिला, धनुषा १२४५ पुरुष २३३ महिला महोत्तरी १११५ पुरुष ११४ महिला , कपिलवस्तु ९६५ पुरुष १६८ महिला र दैलेखमा ९३३ पुरुष १२५ महिला रहेका छन् । संक्रमितको संख्या १ हजार कटेका पनी यही १० जिल्ला रहेका छन् । 

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६