कपिलवस्तु
१५ भाद्र
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भाद्र २२ सम्म निषेधाज्ञा थप गरेको छ । आज बसेको बैठकले एक साता थप गरेको हो । अरु सवै यथावत भए पनी बैंक खुल्ने परिवर्तन भएको छ । अव मंगलवार देखी बैंक तथा वित्तीय संस्था बिहान १० बजे देखी १ बजे सम्म खुल्ने छन् ।
प्रतिक्रिया