प्रदेश

कृष्णनगरमा मृतक परीवार बाहेक ११६ को स्वाव संकलन ।



कृष्णनगर , २0 भदौ 

कृष्णनगर नगरपालिकाले मृतक परीवार बाहेक ११६ जनाको स्वाव संकलन गरेको छ । शुक्रवार नगरपालिका भित्र रहेका उद्धमी , ब्यापारी, बिदेश बाट आएका नागरीक , कर्मचारी संचार कर्मी र कोरोना संग मिल्दो जुल्दो लक्षण भएकाहरुको स्वाव लिइएको थियो । 

नगरपालिकामा लिइएको स्वावमा १२ दिन पछि स्वाव संकलन गर्न खोजिएपछि स्वाव नदिएको कोरोनाबाट मृत्यु भएका परिवारले जानकारी दिएका छन् । संकलन गरीएको स्वाव परिक्षणका लागी भैरहवा पठाइएको छ ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६