ब्रेकिंग न्युज

सौजन द्वारा जन्मदिनको अवसर मा खाद्यान्न सामग्री हस्तान्तरण।



कपिलवस्तु का सौजन् रेग्मी ले आफ्नो जन्मदिनको अवसर पारेर वाणगंगा नगरपालिका ८ सिसेनी निवासी अजमल तली को परिवार लाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन्। कोरोना महामारी का कारण मार्क मा परेका अजमल को परिवार लाई सौजन ले  अाटा , चामल , नुन, दल लगायत का खाद्यान्न सहयोग गरेका छन् । आजकल को परिवार  मा ४ सदक्ष्य छन् ।  घरका मुखिया अजमल दृष्टिविहिन छन् । अजमल की जेठी छोरी सुक्रना तलि आपाँग छिन् र उनकी श्रीमती आहिले गर्ववती छिन्। 

 सौजनले आफूलाई त्यस परिवार को बारेमा खबर पाइसके पछि जन्मदिनको अवसर पारेर  सहयोग गरेको बताए। साथ साथै उनी भन्छन् ” जन्मदिनको दिन साथी हरू सँग मोज मस्ती गर्नु भन्दा समाज मा रहेका दुःखी आशय हरु लाई सहयोग गर्ने बानी सबै जना मा बस्यो भने सिङ्गो समाज नै परिवर्तन हुन्छ”अजमल सुर्खेत को स्थानीय बासिन्दा हुन् भने हाल कपिलवस्तु को सिसेनि मा आफ्नो दाई को खाली रहेको घरमा बस्दै आएका छन। उक्त  परिवार लाई हाल कपिलवस्तु का विभिन्न ठाउँ  मा अभियान को रूप मा चलिरहेको “खाद्यान्न सामग्री संकलन तथा वितरण  कार्यक्रम” अन्तर्गत पनि सहयोग गर्ने अभियन्ता मधु सुधन भुसाल ले बताए।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६