प्रदेश

नेकपाले थाल्यो कोरोना सचेतना घरदैलो



कपिलबस्तु २८ भदौ कोरोना रोकथाम तथा  नियान्त्रणका लागि नेकपा बुद्धभुमि वडा नं.४ सचेतना अभियान लिएर टोल टोलमा पुग्ने भएको छ । विश्भरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण नागरिकमा डर, त्रास बढेको भन्दै कोरोनाबाट बच्न र बचाउन सचेतना अभियान लिएर टोल टोल पुग्ने भएको हो । कोरोना नियन्त्रण तथा  सचेतना अभियन नेकपा बुद्धभुमि वडा नं.४ को बुढढीमा आज बसेको बैठकले यस्तो निणर्य गरेको हो ।  बैठकले कोभिड १९ बाट  भइरहेको क्षतिलाई आगामी दिन न्युनिकरण गर्ने उदेश्यले आम नागरिकमा सचेतना कार्यक्रम सहित टोल टोलमा पुग्ने  नेकपाले जनाएको छ । 

    कोरोना सचेतना अभियन अन्तर्गत बुद्धभुमि ४ संयोजक बिष्णु प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख  अतिथि नेकपा प्रदेश नं. ५ का सदस्य रुद्रलाल बन्जाडे ,निर्बाचन क्षेत्र नं.२ का इन्चार्ज कमला भुषाल,नगर इन्चार्ज पिताम्बार खनाल ,पार्टी नगर प्रमुख  देबी  बेल्बसे लगयातले आम मानबमा हुन गएको कोरोनाका काहरको सक्रमणबाट  बाच्न र बचाउन पार्टी कार्यकर्ता तथा नागरिकमा सचेतना फैलाउदै अघि बढ्दै जाने बताउनु भयो ।

    सोही बैठकमा नेकपाका स्थनिय नेताहरु रुपेस श्रेष्ठ ,चिन्तमणी खनाल,मिनराज बेल्बसे , लाल बहादुर सुनार , पत्रकार बिकास बन्जाडे लगयातको उपस्थीतीमा भएको कार्यक्रमको सन्चालन बसन्त पराजुलीले गर्नु भएको थियो  भने साबिकका सबै  वडामा पार्टी  कार्यकर्ता तथा आम नगारिकलाई सामान्वय गर्न वडा स्तरिय समिति गठन गरिएको नेकपाले जनाएको छ । 

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६