कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ का दुई जनाको कोरोना सक्रमण बाट ज्यान गएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज न.पा. वाड न ५ बर्ष ४७ महिलाको आज बिहान ४:३० बजे मृत्यु भएको पुष्ठि भएको छ । उहाँ मिर्गौला तथा उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । उहाको भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
भिम अस्पताल भैरहवामा उपचाररत शिवराज न.पा. वाड न ५ बर्ष ५८ का पुरुषको गए राती १० बजे मृत्यु भएको पुष्ठि भएको छ । उहाँ दमको बिरामी हुनुहुन्थ्यो । उहाको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कपिलवस्तुमा कोरोनादेखि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया