कपिलवस्तु असोज ४
कपिलवस्तुको
बुद्धभुमी नगरपालिका १ बसन्तपुर निवासी ६० वर्ष पार गरेकी नागरीकता विहिन
बृद्ध पाबर्ता बिकलाई आर्थिक सहयोग भएको छ । प्रेसपाटीमा समाचार प्रकाशन
भएपछि नागरीकता बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित संकलन गरीएको रुपैया
हस्तान्तरण भएको हो । ‘नेपाल कम्युनिष्ठ पार्टी नेकपा समूह ’ फेसबुक
ग्रुपका एडमिन छत्र थापा आफै घरमा पुगेर रकम सहयोग गर्नु भएको थियो ।
फेसबुक समुहका एडमिन विन्दु घिमिरेबाट ३ हजार ५ सय, केभिन रिजाल बाट रु १०
हजार १७, छत्र थापा बाट २ हजार ५० भानु गौतम बाट ३ हजार १ सय ३७ रकम संकलन
गरी सहयोग गरीएको थियो ।

सुकुम्वासी वस्तीमा २० वर्ष देखी वस्दै आएका
पार्वता नागरीकता बिहिन हुन । उनका पती र १ छोरी को नागरीकता बनेको छ ।
पतीको गत वर्ष निधन भएको थियो । पार्वता संग नागरीकता बनाउनका लागी आवश्यक
काजजात नपुग्ने भन्दै नागरीकता दिन स्थानिय सरकारले आनाकानी गरेको थियो ।
लकडाउनका कारण खानाको जोहो गर्न समेत समस्या परेकी पार्वतीको विषयमा
प्रेसपाटीमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पछि माहुरी होम
संस्था लगायत २ ब्याक्तीले खाद्यान्न सहयोग गरेका थिए ।

नागरीकताका
लागी जन्म दर्ता बनाउन अर्घाखाची जादा लिएको २ हजार कर्जा तिर्न सकेकी
थिइनन् । समाचार प्रकाशन भएपछि बुद्धभुमी ८ का कानुन ब्यवसायी देवहरी
गौतमले नागरीकता बनाउनका लागी सहयोग गर्ने प्रतिवद्धता समेत भएको छ ।

प्रतिक्रिया