कपिलवस्तु असोज ६
कपिलवस्तुमा
सर्पले डस्दा ४ वर्षका वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्धोधन
गाउँपालिका ९ प्रगतीनगर की मुस्कान परियार रहेकी छिन ।

बालिका घरमै
सुति रहेकी थिइन । लामो समय सम्म नउठे पछि वालिकाको आमा शुकमायाले उठाउन
खोजेकी थिइन । बालिकालाई बेहोस देखे पछि घर भित्र खोज तलास गर्दा गोमन सर्प
भेटिएको सर्प दंश उपचार केन्द्रका व्यवस्थापन नवीन भण्डारीले बताए ।
बालिकालाई उपचार केन्द्र पुराउनु अगाडी मृत्यु भएको थियो ।

प्रतिक्रिया