कपिलवस्तु असोज १०
कपिलवस्तुको
बुद्धभुमी नगरपालिका वडा नं. १० का अध्यक्ष त्रिलोकी खरविन्दको निधन भएको छ
। सोही वडाको चेतरादेईमा बस्दै आउनु भएका ५५ वर्षका खरविन्दको घरमा मृत्यु
भएको थियो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनु हुन्थ्यो । ‘ राती
११ बजे सम्म मोवाइल चलाएर सुत्नु भएका थियो । राती ३ बजे आमाले जगाउन
खोज्नु भएको थियो । मृत्यु भएर शरीर चिसो भइ सकेको थियो । ’ खरविन्दका छोरा
बिरेन्द्र खरबिन्दले बताउनु भयो ।

उहाँको शवको आजै बाणगंगा नदीको
रामघाटमा दाह संस्कार गरीने छ । उहाँ तत्कालीन संघिय समाजवादी फोरमबाट
निर्वाचित हुनु भएको थियो । बुद्धभुमीमा वडा नं. ७ का वडा अध्यक्ष राजेश्वर
शिंहको भदौ १४ गते निधन भएको थियो ।

प्रतिक्रिया