कपिलवस्तु असोज ११
कपिलवस्तुको
बुद्धभुमी १० का बहराची केवटको १ बिगाहामा लगाएको तरकारी फसलले दसैँ अगाडी
उत्पादन दिन सुरु गर्थ्यो । उनको खेतमा काउली, बन्दा, टमाटर, खुर्सानी,
ब्रोकाउली लगायतका बिरुवा सर्लक्क बढेका थिए । अहिले तरकारीको मूल्य उच्च
रहेको छ । करिब तिन महिना सम्म ती बोटबाट तरकारी उत्पादन हुन्थ्यो ।
अर्घाखाँची, पोखरा, बुटवल लगायतका बजारमा उनले तरकारी थोक मूल्यमा बिक्री
गर्दै आएका थिए । २ दिन सम्म परेको पानीले बहराचीको सपना चकनाचुर पारेको छ ।

‘लकडाउन सुरु भए देखी मारमा परेको छु । कोरोनाका कारण तरकारी न्यून
मूल्यमा दिनु पर्यो । सलह आउँदा आधा जति तरकारी खेती नष्ट गर्यो । अहिले
पुरै फसल पानीले नष्ट गरेको छ । लगानी गरेको सबै खेर गयो । चाडपर्वको
बेलामा परेको विपतले सबै कृषकको सपना चकनाचुर पारेको छ, बहराचीं केवट
बताउँछन् । बहराचीको उत्पादन भएको तरकारी अर्घाखाँचीमा बिक्रीका लागी
लैजाँदा कोरोना सर्ने डरले नष्ट गरिएको थियो ।

लोहरौलाका कृष्ण मोहन
केवट कृषिबाट परिवार धान्दै आएका छन् । गैर सरकारी संस्थाको जागिर छाडेर
तरकारी खेती, माछा र कुखुरा पालन गर्न सुरु गरेका थिए । लकडाउनका कारण एक
सयमा कुखुरा बेच्दा ३ लाख घाटा लागेको थियो । अहिले तरकारीको मूल्य उच्च
भएको हुँदा बिक्री गरी घाटा पूर्ति हुने सपना देखेका थिए । उनको परिवारले ५
कट्ठा क्षेत्रफलमा लगाएको तरकारीका बोट सप्रिएको थियो । दुई महिना देखी
खेतीमा नियमित रेखदेख गर्दै आएका थिए । दुई दिने वर्षाले उनको खेतमा पानी
पसेर सबै बिरुवा नष्ट गरेको छ ।

कपिलवस्तुमा लगातार २ परेको वर्षाका
कारण बुद्धभुमी र कपिलवस्तु नगरपालिकाका तरकारी खेती सखाप भएको छ । तरकारी
जोनका अध्यक्ष रमेश केवट भन्छन् , ‘ जोनको कार्यक्षेत्रमा ४१० हेक्टरमा
तरकारी खेती गरिएको छ । करिब ५ सय कृषकले बन्दा, काउली, ब्रोकाउली,
खुर्सानी, टमाटर, काँक्रा, मुला लगायतका तरकारी लगाएका थिए । कृषकले साउनको
पहिलो साता बिउ लगाई १ महिना पछि बेर्ना तयार भएको थियो । भदौमा सारेको
बेर्ना उत्पादन दिनु अगाडी नष्ट हुँदा कृषकको लगानी र मेहनत खेर गएको छ ।
छिटपुट रूपमा केही बोट बाहेक सबै नष्ट भएका छन् । यहाँका सामान्य कृषक ले
पनि एक सिजनमा न्यूनतम ३० हजारको लागतमा बिउ विजन खरिद गरी तरकारी लगाउने
गर्दछन् । ’

बुद्धभुमी १० का देवपुरा, लोहरौला, झलवा , भगवानपुर,
मोतिनगर लगायतका ठाउँ तरकारी खेतीको मुख्य क्षेत्र हुन । यहाँका खेतमा
लगाएका तरकारीका बिरुवा काम नलाग्ने भएका छन् । बन्दाका बिरुवा ओइलाएर
खेतमा पल्टिएको छ । टमाटरमा बोटका जरा कुहिएका छन् । काउली लगाइएको खेतमा
नष्ट भई खेल मैदान जस्तै देखिएको छ । बाणगंगा नदीका बगरमा लगाइएका बगरे
खेती समेत प्रभावित भएको छ । यी क्षेत्रमा ५ सय भन्दा बढी कृषकले ब्यवसायीक
रूपमा खेती गर्दै आएका थिए । खेतबारीमा केही बोट देखिएका छन् तर जरा
कुहिएको कारणले केही दिन सुकेर मर्ने छ । कृषकले अव फेरी बेर्ना उत्पादन
गर्नु पर्ने बाध्यता देखिएको छ । नयाँ बेर्ना तयार गर्दा पुस माघमा तरकारी
उत्पादन हुनेछ । पुस माघमा तरकारीको मूल्य न्यून हुने गर्दछ ।

कपिलवस्तुका
कृषकमा पछिल्लो ६ महिनामा ३ पटक सङ्कटको अवस्था आएको छ । सुरुमा कोरोनाको
डरले तरकारी बिक्री गर्न नपाउँदा खेतबारीमा फाल्नु परेको थियो । सलह आउँदा
कपिलवस्तुका तरकारी खेतीमा आक्रमण गरेको थियो । यो पटक धेरै मेहनत गरी
जोगाएको बाली पनि सखाप भएको छ । कृषक मर्कामा हुँदा राज्यका सरोकारवाला
निकाय भने मौन बसेका छन् । मर्कामा परेका कृषकलाई स्थानीय सरकारले समेत
सहयोग गरेको छैन ।

प्रतिक्रिया