नेपालमै पहिलो नम्बरमा चिनिन लागेको , विश्वमै चिनिन सफल र सबै
विध्यार्थिको रोजाइमा पर्दै गएको काठमाडौ विश्विध्यालय
अहिले व्यक्तिगत
स्वार्थ र व्यापारिक मनोभावना
बोकेका निच व्यक्तीहरुले गर्दा काठमाडौ
विश्वविध्यालयको बढदै गरेको
स्तर फोहोरी राजनीति खेलमा रोमलिएको देखिन्छ। प्रशासनको उच्च स्तरमा रहेका
केही स्वार्थी मनोभावले गर्दा कैयौ गरीब निमुखाको
गास लुटियका विध्यार्थीको पिडा अखिल
(क्रान्तिकारी ) ले खबरदारी गर्दा
पनि वेवास्ता गरी पटक पटक
उही निच सोचका काम
दोहोरी नै
रहेका छन।
करोडौ सपना
बोकेर आएका लाखौ प्रतिस्पर्धी
विध्यर्थीको नाम काटेर इन्ट्रान्स
नै कटाउन नसक्ने छोराछोरी सुटुक्क छिराउने देखी आफुलाई मन
लाग्दो विध्यार्थिलाई स्कलरसिप बाट भर्ना गर्ने
उच्च स्तरका रजिष्टार र डिनहरुले आज
विध्यार्थिको मनोभावना नै नबुझी व्यापारिक
ढ्ङ्गले दसैं अफर सहित
नोटिस निकाल्दा अहिले का वि वि
का विध्यार्थीहरु घोर आपत्ति सहित
आन्दोलनमा उत्रियका छन।
गल्ती अवस्य हुन्छन तर खबरदारी गर्दा
पनि गल्ती गर्नु त्यो महा अपराध
हो आफु नै टाउके
र शक्ती प्रदशनको घटिया सोच राजनीति
हो । केही दरिद्र
सोच भएका पावर वालाहरुले
गर्दा कयौ विध्यार्थीहरुका सपना
तुहाइेका छन र काठमाडौ विश्वविध्यालयको स्तर खस्किन पुगेको छ ।
अहिलेका रजिस्टार सुबोध शर्माले गरेका चलखेल अखिल (क्रान्तिकारी ) यसरी व्याख्या गरेको
छ:-
रजिस्ट्रार सुबोध
शर्माले 2017 मा मेरिट लिस्टमा
नाम नै नभएको एक
विध्यार्थी सुप्रिया श्रेष्ठको EOI लिस्टमा नाम निकालेर 4 सेप्टेम्बर
2017 मा प्रकासित गरेका थिए । KUCAT_2017_1564 भएकी सुप्रियाको
609 स्कोर सहित EOI लिस्टमा ENVIRONMENTAL
SCIENCE को लिस्टमा डिनको
बडेमानको सिग्नेचर गरेर निकालियो ।
EOI मा नाम आउन सबै
भन्दा पहिला KUCAT को परिक्षा दिनु
पर्छ जहाँ बाट मेरिट
लिस्ट आएका विध्यार्थिको नाम
भित्र बाट आउनु पर्नेमा
परिक्षा नै नदिने सुप्रियाको
नाम आएको थियो ।
छोराछोरी काण्ड
सुबोध शर्मा रजिष्टार भै सकेपछी आफ्नी
छोरीलाई नाम नै ननिस्कि
स्कलरसिपमा भर्ना गराएका थिए । स्कलरसिपमा
सिमित हुन्छन जस्मा प्रयाय आर्थिक अवस्था कमजोर हुने तथा जेहेन्दार
विध्यार्थिले पाउने गर्छन् जस्को लागि तोकिएको समयमा
फर्मा भरी तोकिएको मितिमा
अन्तर्वाता दिनुपर्छ र सिमित सिट हुँदा हुँदै
पनि पावर र शक्ती
प्रयोग गर्दै आफ्नै छोरीलाई भर्ना सम्म गर्न पुगे
।
यसैगरी पावर र शक्ती प्रयोग
गर्दै सुबोध शर्माले छोरा सर्जित शर्मालाई 2013 मा इन्ट्रान्समा नाम
निकाल्न नसक्दा नसक्दै पनि पहिला कम्प्युटर
साइन्समा भर्ना गराएर पछी geomatics मा transfer सम्म गरेका थिए।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको बिकराल परिस्थितीमा पनि काठमाडौ विश्वविध्यालयले दसैं अफर सहित आश्विन २२ गते सुचना निकाल्यो जस मध्य कात्तिक ३० गते सम्म बुझाए १०% छुट र मङ्सिर १५ सम्म बुझाए ७% छुट । यस्मा के देखिन्छ भने हुनेले छुट पनि पाउ पैसा पनि तिर नहुने थप फाइनमा पर र रिणमा डुब। देशमा भोकमरी लागिरहेको छ भने काठमाडौ विश्वविध्यालयलाई लाई भने पैसाकै चिन्ता छ। यो सुचना बाट के देखिन्छ भने काठमाडौ विश्वविध्यालय व्यवसाहिक खेती गर्दै छ जहाँ बाट पैसा हुनेलाई बजारमा पठाउछ नहुनेलाई मानषिक तनवमा डुबाउछ।
विश्वविध्यालयका प्रशासनक पदहरुमा पनि नातावाद देखिन्छ। आफुलाई मन लाग्द राख्ने मन नलाग्दा निकाल्ने टाउके प्रव्रिती चरमा बिन्दुमा पुगेको छ। विध्यार्थिका उचित माग सम्बोधन गर्नुको सट्टा प्रसाशन आफन्तवाद कर्मचारीमै व्यस्त देखिन्छ। एउटा विश्वविध्यालय स्तरिय प्रोफेसरहरुले पदको चरमा दुरुपयोग गर्नु कती सम्म जायज हुन सक्छ? विध्यार्थिका माग एकातिर प्रशासन अर्को तिर विध्यार्थिहरु मानशिक चिन्तामा डुबिरहेको बेला प्रशासन घुर्के निन्द्रामा पर्दै छ भने यसलाई व्यवसायिक विश्वविध्यालय नभनेर के भन्न सकिन्छ?








प्रतिक्रिया