प्रदेश

सिद्धवावा नजिकको तिनाउमा खस्यो मोटरसाइकल २ को अवस्था अज्ञात



बुटवल १५ कार्तिक । सिद्धार्थ राजमार्गको  बुटवल तानसेन सडक खण्ड अन्तरगत सिद्धबावा नजिकैबाट तिनाउ नदिमा मोटरसाईकल खसेको छ ।केहिबेर अघि भएको उक्त दुर्घटनामा मोटरसाईकलमा सवार  २ जनाको अवस्था अज्ञात छ ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार करिब ७ः२० बजेको आसपासमा तिनाउ नदिमा  मोटरसाईकल खसेको भन्ने सुचनाका आधारमा प्रहरीले घटनास्थलमा खोजी गरेको र नदि किनारमा जान नसकिएको कारण बिस्तृत बिवरण आउन नसकेको बताएको छ ।

 तिनाउ नदिमा मोटरसाईकल र त्यसमा सवार २ जना खसेको सुचना पाएका छौ रातिको समय भएकोे र अप्ठ्यारोमा खसेकोले उद्धारका लागि नदिमा पुग्न सकिएको छैन उद्दारको प्रयास भईरहेको छ ट्राफिक प्रहरीका सुचना अधिकारी डिल्ली नारायण पाण्डेले भने । 

प्रकाशित : १५ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६