ब्रेकिंग न्युज

बृहत्तर लुम्बिनी बिकास योजना समितिको सदस्यमा ज्ञवाली मनोनित



कपिलवस्तु १५ असोज ।  बृहत्तर लुम्बिनी बिकास योजना समितिको सदस्य पदमा  राजेश ज्ञवाली मनोनित हुनुभएको छ । गत भाद्र २६ गते संस्कृति र्पटन तथा उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले ज्ञवालीलाई सदस्य पदमा मनोनित गरेको हो । ज्ञवालीले दुई दशकबाट सामाजिक सेवामा निरन्तर काम गरी रहनु भएको छ ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६