ब्रेकिंग न्युज

प्रधानमन्त्री ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण



काठमाडौ १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।दुवै जनालाई शुक्रबार गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको हो । दुवैजनाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् भने यसका साथै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।यस्तै, प्रधानमन्त्रीकै सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।


प्रकाशित : १७ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६