कपिलवस्तु १७असोज । मानव अधिकार एलाइन्स र काहुराष्ट बिच एकीकरण भएको छ । एकिकरण पछि मानव अधिकार तथा सामाजिक अभियान नेपाल नाम हुने सहमती समेत भएको छ । काठमाण्डुमा भएको घोषणा सभाले मिन वहादुर शाही संयोजक र हुकुम बहादुर पोख्रेल सहसंयोजक मनोनयन हुनु भएको हो ।
कपिलवस्तुका सामाजिक अभियन्ता तथा मानव अधिकार कर्मी पोम नारायण पौडेल केन्द्रीय सदस्यमा मनोनयन हुनु भएको छ ।घोषणा सभामा प्रधान मन्त्री केपी शर्मा ओली , नेकपा अध्यक्ष पुष्प कमल दहाल , नेकपा महासचिव विष्णु पौडेल, लगायतले शुभकामना दिनु भएको थियो ।








प्रतिक्रिया