लुम्बिनी

प्रदेश ५ प्रदेश सभा बैठक २ बजेसम्मका लागि स्थगित



बुटवल १९ असोज । प्रदेश ५ प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको छ । कांग्रेसले सदनमा संसदिय मर्यादा कायम गर,हिरासतमा रहेका साथीलाई रिहा गर , लगायतका नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६