ब्रेकिंग न्युज

राष्ट्रियसभा सदस्य उज्वल सहित १३ जनामा कोरोना पुष्टि



अर्घाखाँची १९ असोज । अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्वल प्रहरी नायव उपरीक्षक माधव बुढाथोकी, मेजर अशोक क्षेत्री, जिल्ला रेडक्रस अध्यक्ष कुशल भुसालस हित १३ जनामा कोरोना पुष्टि भएको छ।कोरोना भएको संका लागेपछि पीसीआर जाँचका लागि स्वाब प्रादेशिक प्रयोगशालामा पठाइएको थियो। सोमबार आएको रिपोर्टमा थप १३ जनालाई कोरोना देखिएको जिल्ला जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले जानकारी दिनु भयो।आइसोलेसनमा राखेर संक्रमितहरूको उपचार थालिएको छ। अहिले उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६