प्रदेश

नेपाल बालसंगठनको अध्यक्षमा ज्ञवाली



कपिलवस्तु २७ असोज । नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला कार्यसमितिको अध्यक्ष पदमा  यूवा नेता एवम ब्यावसायी  गोपाल ज्ञवाली  नियुक्त हुनु भएको छ । यूवा संघ नेपालका कपिलवस्तु इन्चार्ज  समेत रहनु भएका ज्ञवालीलाई महिला तथा वालवालिका मन्त्रालयले नियुक्त गरेको वाकी सदस्यको नियुक्ती भने अध्यक्षको सिफारिसमा हुने कार्यविधी रहेको छ ।

यसअघि लामो समय सम्म राजु अर्याल अध्यक्ष हुनु हुन्थ्यो । केहिदिन पहिले सरकारले केन्द्रिय समिति सहित सबै जिल्लाका कार्यसमिति भंग गरेपछि नियुक्तीको वाटो खुलेको थियो । 

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६