ब्रेकिंग न्युज

बुद्धभुमीका कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा मृत्यु



कपिलवस्तु २९ असोज । बुद्धभुमी नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बुद्धभुमी नगरपालीका वडा न १ निवासी वर्ष ४० पुरुष को बुधवार राती उपचारको लागि भैरहवा  लैजाने क्रममा राती बाटो मै मृत्यु भएको हो । पिसिआर परिक्षण गर्दा बुधबार नै उनलाई संक्रमण पुष्टि भएको थियो । उहालाइ कोरोना सङ्गै डेगुंको पनि संक्रमण  रहेको थियो  । यस सङ्गै कपिलस्तुमा कोभिडको कारण ले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६