अर्थ-वाणिज्य

४ हजार लिटर अबैध घरेलु मदिरा नियन्त्रण र नष्ट



दाङ १६ कार्तिक । दाङमा प्रहरीले करीव चार हजार १०० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।घोराही उपमहानगरपालिका वडा नं। १८ फुर्सेखालीबाट अबैध घरेलु मदिरा जाँड ४०५० लिटर, घरेलु रक्सी ४० लिटर, रक्सी बनाउन प्रयोग गर्ने औषधि पाँच वोरा र मदिरा बनाउन प्रयोग गर्ने भाँडा ८ सेट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

    सो स्थानमा अबैध घरेलु मदिरा बनाउने र विक्री वितरण भइरहेको गोप्पे सूचनाका आधामार जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीको टोलीले आइतवार उक्त मदिरा नियन्त्रणमा लिएको हो ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६