लुम्बिनी

ट्रकको ठक्करबाट तीन जना किशोरको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग बन्द



दाङ २६ कार्तिक । ट्रकको ठक्करबाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन्।बुधबार बिहान करिब १० बजेदेखि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा सडक बन्द गरेपछि सयौं सवारी साधान सडकमै रोकिएका छन्।मृतकका आफन्तले दुर्घटनापछि मृतक तीनै जना किशोरको मुचुल्का नउठाई शव उठाएको तथा दुर्घटनामा परेको ट्रक पनि बुधबार बिहान लैजान खोजेको भन्दै चक्काजाम गरेका हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिँदै बन्द सडक खुलाउनेबारे छलफल थालिसकेको बताउनु भयो ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६