ब्रेकिंग न्युज

फेसबुकमा अश्लील तस्बिर र सन्देश पठाउने युवा पक्राउ



काठमाडौं  २७ कार्तिक। सामाजिक संजाल फेसबुकमा अर्काको नामको आइडी बनाएर नाकालिका हरुलाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल नेपाली छन् । साइबर व्यूरोको टोलीले उनलाई काठमाडौंबाट पक्रेको हो ।बालिकाहरुलाई यौनजन्य अश्लील म्यासेज र फोटो पठाएर हैरानी दिने नेपालीमाथि विद्युतीय कारोबार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।यौन अश्लीलताजन्य सामग्री पोष्ट गरेर अपमान र हैरानी गर्नु गैरकानुनी हुन्छ । 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६