प्रदेश

महाराजगंज घटनामा फरार ५ प्रतिवादी पक्राउ



कपिलवस्तु ७ मंसिर । महाराजगंजको कुटपीट घटनाका फरार ५ जना प्रतिवादी पक्राउ परेका छन् ।कपिलवस्तु जिल्ला अदालतको असार २९ ,२०७६को फैसला अनुसार कुटपीट मुद्धामा असुलहुन बाँकी लगत विवरण अनुरुप जनही रु ५० हजार जरिवाना तोकिएका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

    कपिलवस्तु महाराजंगज नगरपालिका वडा नं. ५ बस्ने बर्ष ५३का  विश्वनाथ चौधरी, बर्ष ३१ को परसुराम चौधरी, बर्ष २७ को ईश्वरचन्द्र चौधरी, बर्ष २४ प्रमोद कुमार चौधरी, र बर्ष २७ को जनक नन्दनी चौधरी,सहित जम्मा ५ जना फरार प्रतिबादीहरुलाई  कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागि  जिल्ला अदालत तौलिहवा कपिलबस्तु पठाईएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।

 

प्रकाशित : ७ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६