कपिलवस्तु ११ मङ्सिर।लुम्बिनी
प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कार्तिक २७
गते १० दिन पछि कृषकले धानको समर्थन मूल्य पाउने दाबी गरेका थिइन ।
कपिलवस्तुको तौलिहवा स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा
पत्रकार सँग कुराकानी गर्दै मन्त्री पौडेलले सरकारले मङ्सिर ७ गते देखि
खाद्य व्यापार केन्द्र मार्फत धान खरिद गर्न लागेकोले १० दिन अझै धान
नबेच्न उनले आग्रह गरेका थिइन । तर मन्त्रीले बोलेको २ साता पुरा हुँदा
समेत कृषकले सरकारी मूल्य पाउन सकेका छैनन् ।

सरकारले मोटो धानको
प्रति क्युन्टल २७ सय ३५ र मसिनोको २८ सय ८५ रुपैया तोकेको छ । तर बजारमा
अझै पनि मोटा धानको १८ सय र मसिनोको २ हजार भन्दा कम मूल्यमा धान बेच्न
बाध्य रहेको छन् । मन्त्री पौडेलको आश्वासन पछि उचित मूल्य पाउने आशा लिएका
कृषकहरू फेरि जिल्ल परेका छन् ।

धान खरिद गर्ने बेला कपिलवस्तुका ६ सहकारी जिम्मेवारीबाट भागे ।
सरकारले
धानको समर्थन मूल्यमा खरिद गर्नका लागी देशभर केन्द्र तोकेको छ ।
कपिलवस्तुमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले केन्द्रीय संघ सँग
सहकार्य गर्दै समर्थन मूल्यमा खरिद गर्ने प्रतिबद्धता गरेको थियो ।
कपिलवस्तुका साना किसान कृषि सहकारी संस्था मोतीपुर, भलवाड, कोपवा ,
ईमिलिया , बुड्ढी र हिमाली कृषि साना किसानले समर्थन मूल्यमा धान खरिद
गर्ने प्रतिबद्धता गरेको थियो थियो । धोवीधाटमा रहेको केन्द्रीय कृषि
सहकारी संघले यी सहकारीको नाम नै तोकेर पठाएको छ । तर यी सहकारीले धान खरिद
गर्ने भनी सरकार सँग प्रतिबद्धता गरे पनि अहिले चुप लागेर बसेका छन् ।

सहकारी भन्छन् ‘ प्रतिबद्धता भए पनि सरकारले खरिद गर्ने ग्यारेन्टी भएन ।
प्रधानमन्त्री
कृषि आधुनिकीकरण परियोजनाले राखेको छलफलमा धान खरिदका लागी राखिएको बैठकमा
सरकारी संस्थाले कृषक सँगबाट धान खरिद नगर्ने निर्णय नै गरे । ‘ हाम्रो
सहकारी फोन कै भरमा धान खरिदका लागी सूचीकृत गरिएको थियो । सरकार सँग धान
खरिद गर्ने प्रतिबद्धता भए पनि सरकारले हामी सँग धान खरिद गर्ने कुरामा
ढुक्क भएका छैनौ । प्रति क्विन्टल ११२ रुपैया अनुदान दिने भनेको छ । त्यो
रकमले धान उठाउँदाको भाडा , गोदाममा राखेको पैसा समेत उठ्दैन । जनताका पैसा
राखेको सहकारी टाट पल्टिने गरी धान खरिद गर्न सक्दैन ।’ साना किसान
सहकारी मोतीपुरका अध्यक्ष कुमार मधु बेलवासेले बताए ।

प्रतिक्रिया