अर्थ-वाणिज्य

अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानुनी कारबाही गरिने



काठमाण्डौ १६ मंसिर । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानुनी कारबाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहनसम्बन्धी आठ, दूध तथा दुग्ध पदार्थसम्बन्धी ६, तेल तथा घिउसम्बन्धी तीन र अन्य दुई गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानुनी कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । नमुनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमुना मापदण्डअनुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।   

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६