कपिलवस्तु २९ मंसिर । भिम अस्पताल भैरहवामा उपचाररत कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ निवसी ७० वर्षका पुरुषको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।यो सगैँ कपिलवस्तुमा कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
२९ मंसिर २०७७, सोमबार
प्रतिक्रिया