बर्दिया २ पुष । सशस्त्र प्रहरीले बिहीबार विहान अवैध सालको काठ ट्याक्टरसहित बरामद भएको छ। मधुवन नगरपालिका सानोश्री अवैध रुपमा ल्याउँदै गरेको सालको काठ बरामद गरेको हो। गोप्य सूचनाको आधारमा परिचालित प्रहरीले धमाधम बरामद गर्न थालेको हो।नेपाल भारतको सीमा क्षेत्रमा साल र सिसौ सय क्यूफुट काठ बरामद गरेको रेकर्डमा देखिन्छ। वरामद काठ डिभिजन वन कार्यालय आवश्यक कारबाहीको लागि बुझाईएको एसपि नरबहादुर रावतले जानकारी दिए।
२ पुस २०७७, बिहिबार
प्रतिक्रिया