अर्थ-वाणिज्य

श्रीराम सुगर मिलले भुक्तानी दिन बाँकी रहेको रकम सार्वजनिक,३ गतेदेखि दिन सुरु गर्ने



काठमाण्डौ ३ पुष । उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले यही पुस ३ गतेदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ ।त्यस उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले जारी गरेको विज्ञप्तिमा गएको आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । त्यस भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६