लुम्बिनी

बालगृहका वालवालिकालाई न्यानो सिरक



कपिलवस्तु ९ पुष ।  बाणगंगा न.पा. ४ सिद्धिपुर कपिलवस्तुमा रहेको सिद्धिपुर सामाजिक महिला बिकास संस्थाले  न्यानो खोल सहितको  १५  थान  सिरक सहयोग स्वरूप  बालगृहमा रहेका बाबुनानीहरूलाई उपलब्ध गराएको छ ।संस्थाका अध्यक्ष  सिता न्यौपाने, सचिव  नमुना पौडेल, लेखा संयोजक  देवकला सुवेदी कमालले गृहमा गई वालवालिकालाई सिरक प्रदान गर्नु भएको हो ।  उक्त सहयोग सामाग्री ग्रहण गर्दै बालगृहका प्रमुख राम प्रसाद अर्यालले  संस्थाले स्नेह पुर्वक गर्नु भएको सहयोगका लागी सम्पूर्ण बालबालिकाको तर्फबाट  हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो । गृहका प्रमुख अर्यालले सबैको सहयोगले अनाथ वालवालिकालाई पालन पोषणमा सहयोग मिल्ने बताउनु भयो । 

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६