प्रदेश

दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै ?



काठमाडौं २२ पुष ।  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षका विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड–माधव पक्षका अनेराश्ववियूको केन्द्रीय कमिटीले विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थीले दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै ? भन्दै सडकमा निस्किएका हुन्। विद्यार्थीले काठमाडौंको माइतिघरमा दिउसै लालटिन बालेर प्रदर्शन गरेका हुन्।

प्रकाशित : २२ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६