ब्रेकिंग न्युज

संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन



काठमाडौं २४ पुष  ।संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।प्रधानमन्त्रीको कदम अस‌‌‌‌वैधानिक रहेको भन्दै पार्टीले ऐना प्रदर्शन गरेको हो। प्रदर्शनमा लोकतन्त्रको सर्वोच्चताको जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने माग राखेको छ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६