ब्रेकिंग न्युज

रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको चितवनमा निधन



रुपन्देही १२ माघ ।  चितवनमा रुपन्देहीकी एकजना महिला कोरोना संक्रमितको निधन भएके छ। रुपन्देही भैरहवा-३ बस्ने ६० वर्षीय महिला  माघ ४ गते गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन उनमा ‍६ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि  ६ गतेदेखि नै आइसीयुमा उपचार भइरहेको थियो। उनको आज विहान ६स्२० मा निधन भएको अस्पतालले जनाएको छ। 

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६