जीवनशैली

चिसो बढेपछि विभिन्न पालिकाका विद्यालय बन्द



कपिलवस्तु १४ माघ । अत्यधिक चिसो बढेपछि  वाणगंगा नगरपालिका भित्रका विद्यालय दुई दिनका लागि बन्द भएका छन् ।माघ १५ र १६ गते विद्यालय विदा दिने निर्णय गरेको नगर शिक्षा शाखाले जनाएको छ । नगर शिक्षा समितिको वुधवार बसेको बैठकले सो निर्णय गरेको जनाएको छ ।

    यसै बीच कपिलवस्तु नगरपालिकामा ३ दिन यता विद्यालय बन्द हुदै आएकोमा पुन सत्र गते सम्मका लागि विद्यालय बन्द थप गरिएको छ । कपिलवस्तुको मायादेवि शुद्धोधन लगायतका गाउपालिकामा पनि विद्यालय बन्द भएका छन् । 

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६