प्रदेश

प्रधानमन्त्री ओलीद्धारा सहिदहरुप्रति श्रद्धाञ्‍जली अर्पण



काठमाडौं १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुप्रति श्रद्धाञ्‍जली अर्पण गरेका छन्।  दिवसका अवसरमा लैनचौरस्थित सहिद उद्यान पार्क पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्‍जली अपर्ण गरेका हुन्।  दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको थियो।  सेना र प्रहरीले सहिदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरेका थिए।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६