ब्रेकिंग न्युज

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा विहान ७ बजेबाट सेवा लिन सकिने



कपिलवस्तु १८ माघ । ५ वर्ष मुुनिका वालवालिकाहरुलाई वालपोषण भत्ता दिने सरकारको निर्णयले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने भिड बढ्नथालेको छ । भिड बढेपछि सेवाग्राहरुहरुको सेवालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले  सोमबार देखि  बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सेवा प्रदान गर्ने भएको छ ।पछिल्लो एक साता यता कपिलवस्तुमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या सामान्य भन्दा दोब्बरले बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले सेवा समय  बढाएको हो।

प्रकाशित : १८ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६